कोहलपुर, चैत्र ३, भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन...
टेक राज भण्डारी, अछाम, कोहलपुर, चैत्र ३, मंगलसैन नगरपालिका ६ तेसिंगेमा रहेको गंगा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम गरिएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले उनीहरुको बिदाई गरेका हुन् । कक्षा ९ का...
कोहलपुर, चैत्र २, बास नेपालले आयोजना गर्ने एकल गजल वाचन कार्यक्रमको २३२औँ श्रृङ्खलामा चर्चित गजलकार कमल संघर्षले आफ्ना दर्जनौँ गजल प्रस्तुत गर्दै कार्यक्रमको माहोल निकै भव्य र रोमाञ्चक बनाएका छन् । कार्यक्रममा संघर्षले अछामी भाषाका देउडा गजल, नेपाली गजल लगायत...
कोहलपुर, चैत्र १, कलाकार तथा उद्घोषक विनोद परियार र गायिका सिम्रन परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत “खोली तिरैमा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार बाँकेको कोहलपुरस्थित बम्बो क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो...
कोहलपुर, फागुन ३०, बलात्कार पछि हत्या गरिएकी सुर्खेतकी नाबालिका इनिशा बि.क.को न्यायका निम्ती कोहलपुरमा प्रर्दशन गरिएको छ । कोहलपुर क्षेत्रका महिला तथा बालबालिका अधिकारकर्मी, यस क्षेत्रमा कार्यरत महिला, पत्रकार महिला तथा छात्रा विद्यार्थीहरुले शनिबार प्रर्दशन गरेका हुन् । देशभर महिलामाथि...
कोहलपुर, फागुन २१, प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत देशभर मतदान जारी रहँदा बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदाताहरूको उल्लेख्य र उत्साहपूर्ण सहभागिता देखिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ ।...
कोहलपुर, फागुन १७, कोहलपुरका भरतनिधि तिवारी धरानका मेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टीबाट बाँके क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छन् । श्रम, आत्मनिर्भरता र जनसहभागितालाई मूल मन्त्र बनाएको उक्त पार्टीले अब पश्चिम नेपालका बाँके क्षेत्र नम्बर १...
नेपालमा पछिल्ला वर्षहरूमा युवाहरूले पुरानो राजनीतिक सोच र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्पको खोजी गरिरहेका छन् । सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको यो असन्तुष्टि अब चुनावी मैदानमा पनि प्रत्यक्ष देखिन थालेको छ । यही सन्दर्भमा दीपक बुढाथोकी आफूलाई युवाहरूको भरोसायोग्य प्रतिनिधि...
कोहलपुर, फागुन १६, नेपाल कम्युनिस्टका तर्फबाट बाँके क्षेत्र नम्बर १ की समानुपातिक उम्मेदवार मन्जु कोईरालाले आफ्नो पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी गर्दै समग्र विकासमा प्रतिबद्ध रहेको बताएकी छन् । कोइरालाले विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि...
कोहलपुर, फागुन १६, बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णा के.सी. नमुनाबारे मतदाताको धारणा बुझ्न आयोजना गरिएको जनसंवाद कार्यक्रममा सहभागीहरूले उनलाई विकासका पर्यायका रूपमा चित्रित गरेका छन् । कार्यक्रममा बोल्दै स्थानीय अगुवा मधु खड्काले कृष्णा के.सीले विगतमा...
मनोज भुजेल, चितवन, कोहलपुर, फागुन १३, रेणु दाहाल, जो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार हुन् । भरतपुर महानगरपालिकाकी पूर्व मेयरका रूपमा दुई कार्यकाल सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी छन् । । बुधबार विशेष सम्बोधनका...
कोहलपुर, फागुन १०, अक्षर समूह चितवनको आयोजनामा “साहित्यको सर्वाङ्गीण वृद्धि, हाम्रो प्रयत्न” भन्ने मूल नारासहित कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा कवि मेनका चापागाईँ काप्रीले “एक कविको एक दर्जन कविता” शीर्षकमा आफ्ना विभिन्न कविता वाचन...