कोहलपुर चैत ६ ,प्रकृति प्रेमी भरतपुर महानगरपालिका वडा नं. २५ मा जापानिज ईन्सेफ्लाईटिस विरुद्ध खोप कार्यक्रम GE Vaccine लगाउन सुरु भएको छ |वैशाख ५ गतेदेखि सुरु भएको उक्त कार्यक्रम १० गतेसम्म चल्नेछ | पहिलो दिन शिवालय चोकको शिवालय मन्दिरमा शिवालय...
कोहलपुर, फागुन ५, मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको छैटौं दिन विभिन्न कलाकारहरूको प्रस्तुति सहित उत्साहजनक रूपमा सम्पन्न भएको छ। छैटौं दिन मञ्चमा विभिन्न राष्ट्रिय तथा स्थानीय...
कोहलपुर, बैशाख ३, बाँकेमा महिला सशक्तिकरणको सशक्त सन्देश दिँदै मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला र स्थानीय जनप्रतिनिधि महिलाबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा पत्रकार महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो ।...
कोहलपुर, बैशाख ३, मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको चौथो दिन अत्यन्तै भव्य र मनोरञ्जनपूर्ण रूपमा सम्पन्न भएको छ। चौथो दिनको प्रमुख आकर्षणका रूपमा चर्चित नेपाली अभिनेता...
कोहलपुर, बैशाख २, मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको आज तेस्रो दिन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तेस्रो दिनको मुख्य आकर्षणका रूपमा गोपाल नेपाल जि.एम...
कोहलपुर, बैशाख १, नेपाल मगर सघं बाँकेद्वारा सञ्चालित प्रथम सांस्कृतिक भेषभुषा तथा खानपान महोत्सव–२०८३ अहिले उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ । मगर इतिहास, भाषा, संस्कृति संरक्षण–संवर्धन, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नारासहित सुरु भएको मेलाको...
कोहलपुर बैशाख १, बाँके जिल्लामा मगर समुदायको मौलिक पहिचान झल्काउने ऐतिहासिक सांस्कृतिक माहोल सिर्जना भएको छ। “मगर इतिहास, भाषा, संस्कृति संरक्षण–संवर्धन, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नारासहित नेपाल मगर सङ्घ बाँकेद्वारा सञ्चालित प्रथम सांस्कृतिक भेषभुषा...
कोहलपुर , चैत २९, प्रकृति प्रेमी कवि अनुपराज उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ विमोचन भएको छ। चैत २८ गते शनिबार युनीग्लोव कलेज, कमलादीमा छन्दका पर्याय, छन्द नायक रमेश खकुरेल तथा प्रमुख अतिथि तथा प्रा.डा. देवी नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।...
कोहलपुर , चैत २८, प्रकृति प्रेमी, खैरहनी नगर वाङ्मय परिषद्ले एक कार्यक्रमका बिच चैत २७ गते शुक्रबार कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । परिषद् का अध्यक्ष चेतराज रेग्मीको अध्यक्षतामा खैरहनी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टा...
कोहलपुर २७, शुक्रबार प्रकृति प्रेमी, अमर न्यौपानेलेद्वारा लिखित वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ चैत २७ गते शुक्रबारदेखि २०८३ वैशाख १९ गतेसम्म मञ्चन हुँदैछ । कान्तिपुर थियटर गैह्रीधारा , नक्शालमा मञ्चन हुने नाटकलाई सुन्दर धितालले निर्देशन गरेका...
प्रकृति प्रेमी, कोहलपुर चैत्र २६, गजलमञ्च चितवनले आफ्नो स्थापनाको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । चितवन साहित्य परिषदको सभाहलमा भएको उक्त कार्यक्रममा चितवन एवम् नवलपरासीका स्रष्टाहरूले गजल सुनाएका थिए । गजलमञ्च चितवनका पूर्व अध्यक्षहरू किसान प्रेमी, धनराज गिरी, पुष्प...
कोहलपुर, चैत्र २५, उद्यमशीलताको एक शक्तिशाली स्थानीय अभिव्यक्ति हालै उदाएको छ, जसले सरल तर प्रेरणादायी यात्रा प्रस्तुत गर्दछ । सपना देखिन्छन्, योजना बनाइन्छ, र ती आकांक्षाहरू पूरा गर्न कार्य गरिन्छ । यस सन्देशले युवाहरूमा कल्पनाबाट कार्यान्वयनतर्फ अघि बढ्ने बढ्दो सोचलाई...