कोहलपुर, असोज ११, आईतबार बिहानदेखि मौसम क्रमिक रूपमा सुधारको क्रममा रहेको छ । मनसुन अझै पूर्ण रूपमा नसकिएकाले वर्षा तथा मौसमजन्य जोखिम भने कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशका...

कोहलपुर, असोज ८, बाँकेका दुई युट्युबरबीच भएको भनिएको कुराकानीको अडियो सार्वजनिक भएको छ । राप्तीसोनारीका हेमन्त चौधरी र कोहलपुरका आशिष मल्लबीचको अडियोमा करोडौं रुपैयाँको चलखेल, राजनीतिक पहुँच तथा कर्मचारी सरुवासम्बन्धी विभिन्न विषयमा कुराकानी भएको छ । सार्वजनिक भएको अडियोमा हेमन्त...

कोहलपुर, असोज ८, बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन तथा निरन्तरका मौसम अपडेट...

कोहलपुर, असोज ८, अत्यधिक वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बढैयाताल गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक सम्पन्न भएको छ । असोज ८ गते गाउँपालिका अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक हिमालय त्रिपाठीको अध्यक्षतामा...

कोहलपुर, असोज ८, आगामी दिनमा हुन सक्ने भारी वर्षा तथा त्यसबाट निम्तिन सक्ने बाढी, डुबान र अन्य विपद्का घटनालाई मध्यनजर गर्दै बाँकेमा विपद् व्यवस्थापनको तयारी तीव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर...

कोहलपुर, असोज ८, मनसुनी गतिविधि सक्रिय बनेसँगै नेपालका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शुक्रबार र शनिबार देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । विभागका अनुसार...

कोहलपुर, असोज ८, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोहलपुर नगर समितिको निर्वाचनमा बिरेन्द्र शाह सभापतिमा निर्वाचित भएका छन् । कुल ४८६ मतको अन्तिम परिणामअनुसार शाहले २४५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।  उनका प्रतिस्पर्धी चिन्तामणि धितालले २१८ मत प्राप्त...

कोहलपुर, असोज ६, बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा जिल्ला प्रहरी कार्यालय बाँकेले छापा मारेको छ । प्रहरीका अनुसार विषेश सूचनाका आधारमा गरिएको छापाका क्रममा करिब ४२ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा करिब ४० जना भारतीय नागरिक र २...

कोहलपुर, असोज ६, सामाजिक सञ्जालमा श्रीअगा हस्पिटलले बिरामीबाट चर्को शुल्क असुल्ने गरेको आरोप सार्वजनिक भएपछि अस्पताल प्रशासनले त्यसको खण्डन गरेको छ। अस्पताल प्रशासन प्रमुख श्रीराम चौधरीका अनुसार एक बिरामीको जम्मा बिल १ हजार ५ सय २५ रुपैयाँ आएको थियो ।...

कोहलपुर, असोज ५, बढैयाताल गाउँपालिकाले बालविवाह, जबरजस्ती विवाहलगायतका सामाजिक समस्याको न्यूनीकरणसँगै युवा तथा किशोरीको सहभागिता बढाउने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीका अनुसार पालिकाले ‘सशक्त किशोरी परियोजना’मार्फत बालविवाह तथा जबरजस्ती विवाह रोकथामका साथै किशोरीलाई...

कोहलपुर, असोज ४, नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘तिर्सना’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । असोज ३ गते बाँकेको कोहलपुरस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजित विशेष समारोहका बीच भिडियो सार्वजनिक गरिएको हो । गायक ओम शर्मा र चर्चित गायिका...

कोहलपुर, असोज २, बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर सिटी एकेडेमीका शिक्षक–कर्मचारी, विद्यालय प्रशासन र विद्यार्थीहरूले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ लाख १ हजार ९९९ रुपैयाँ सहयोग गरेका छन् । विद्यालय परिवारले उक्त...