कोहलपुर, असोज १२, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खुला केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार निमबहादुर चलाउने ‘निरज’ले आफूलाई मनले मतदान गर्नेमा विश्वस्त रहेको बताएका छन् । कोहलपुर नगरपालिका–१० का पूर्ववडाध्यक्षसमेत रहेका चलाउनेले पार्टीलाई व्यक्ति केन्द्रित नभई संगठन र विचार केन्द्रित...

कोहलपुर, असोज १२, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशअन्तर्गत खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा दीपकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारी लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले उद्योग वाणिज्य संघलगायत विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा...

कोहलपुर, असोज १२, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बाँके क्षेत्र नम्बर १ बाट महिला खुलातर्फ महाधिवेशन प्रतिनिधिमा संगीता सुवेदी पौडेलले उम्मेदवारी दिएकी छन् । कोहलपुर नगरपालिकाकी उपप्रमुखसमेत रहेकी सुवेदी लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।...

कोहलपुर, असोज १२, नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि १९ जना पुरुष उम्मेदवारबीच एक्ली महिला उम्मेदवारका रूपमा अञ्जना पाण्डे प्रतिस्पर्धामा उत्रिएकी छन् । २०६० सालमा बालकुमारी नर्सिङ क्याम्पसबाट नेपाल विद्यार्थी संघ ९नेविसंघ० को राजनीतिमार्फत आफ्नो...

कोहलपुर, असोज १२, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर १ बाट खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा हरि कठायतले उम्मेदवारी घोषणा गरेका छन् । कठायतले आफ्नो राजनीतिक यात्रा संघर्ष, निरन्तरता र जनतासँगको सहकार्यबाट अघि बढेको बताएका छन् । कोहलपुरको...

प्रकृति प्रेमी कलाकुञ्ज, चितवन, के हो भेटी ? शब्दमा ‘ई’ प्रत्यय लागेर भेटी बनेको हो जसको अर्थ देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाईने नगद वा सुनचाँदी भन्ने बुझिन्छ र को हुन् विष्णु पन्थी ‘विनु’ ?  पिता बुद्दिराम तथा माता धनकला...

कोहलपुर असोज १२, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि पोषण केसी र पूर्णप्रसाद आचार्य आमनेसामने देखिएका छन् । दुवै नेताले क्षेत्रीय नेतृत्व आफ्नो पक्षमा पार्न सक्रियता बढाएसँगै बाँके–१ को कांग्रेस राजनीतिमा प्रतिस्पर्धा थप...

कोहलपुर, असोज ११, नेपाली कांग्रेसका नेता ईश्वरी प्रसाद बि.के.ले लुम्बिनी प्रदेश प्रतिनिधि (दलित खुला) तर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै क्षेत्रीय प्रतिनिधिहरूसँग मत मागेका छन् । बि.के.ले आफू नेपाली कांग्रेसको बफादार, इमानदार र सच्चा कार्यकर्ता रहेको उल्लेख गर्दै आफ्नो प्रतिनिधित्व सिंगो...

कोहलपुर, असोज ११, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. ३ बाट खुला पुरुषतर्फ क्षेत्रीय महाधिवेशन प्रतिनिधि पदमा प्रकाशबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, संगठन सुदृढीकरण, आपसी एकता तथा कार्यकर्ताको सम्मानलाई प्राथमिकतामा राख्दै पार्टीको...

कोहलपुर, असोज ११, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा लक्ष्मणराज पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । पौडेलले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउँदै क्षेत्रीय प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल...

कोहलपुर, असोज ११, न्यून चापीय प्रणालीको प्रभावका कारण पछिल्ला चार दिनदेखि लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ । जल तथा मौसमसम्बन्धी विवरणअनुसार लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची तथा पश्चिम नवलपरासीमा असोज १० र ११ गते...

कोहलपुर, असोज ११, महिलाले घरभित्र गर्ने श्रम, उनीहरूले भोग्ने पारिवारिक तथा सामाजिक चुनौती र ती चुनौतीलाई चिर्दै हासिल गरेको सफलताको कथा बोकेर नाट्य समूह ‘कथा घेरा’ सुदूर कर्णाली नाट्य यात्रामा निस्किएको छ । काठमाडौको टेकुमा अवस्थित कथा घेराको कौसि थिएटरले...