कोहलपुर, कार्तिक ९, बारेकोट गाउँपालिका वडा नम्बर ८ सेपुखोला जाजरकोटमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘राष्टका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ’ कार्तिक १३ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन हुनेछन् । शुभ दीपावलीको अवसरमा...
कोहलपुर, कार्तिक ९, बाँकेको बैजनाथ गाउँपालिकामा जारी फुटबल प्रतियोगीतामा रेसिङ साहरा क्लब र चाँदनी मेरीमाउण्ट हसनापुर भिड्दै छन् । लालपुर खेलमैदानमा अपराह्न ४ बजे विजयी लक्ष्यका साथ रेसिङ साहरा क्लब र चाँदनी मेरीमाउण्ट आमनेसामने हुने छन् । यि दुवै टिमले...
कोहलपुर, कार्तिक ७, बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी देशकै ठुलो रियालिटी सो हिमालय रोडिजमा छानिएका छन् । चन्द हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी कम उमेरमै कोहलपुर र बाँके जिल्लाकै प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका...
कोहलपुर, कार्तिक ७, बाँकेको बैजनाथ गाउँपालिका लालपुर खेलमैदानमा फुटबल प्रतियोगीता सुरु हुँदैछ । बुधबार न्यु जर्नी युवा क्लबको आयोजना तथा बैजनाथ गाउँपालिकाको संरक्षकत्वमा ९ औं खुला फुटबल प्रतियोगीता २०८१ बुधबार १ : ३० बजेदेखि सुरु हुँदैछ । गाउँपालिकाका अध्यक्ष प्रकाश...
कोहलपुर, कार्तिक २, २०६८ सालमा स्थापना भएको रेसिङ सहारा क्लब बाँके आफ्ना विभिन्न खेलकुद गतिविधिहरू गर्दै अगाडि बढिरहेको छ । युवराज शाही संस्थापक अध्यक्ष रहने गरी स्थापना भएको यो क्लबले कोहलपुर क्षेत्रमा आफ्ना विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ...
कोहलपुर, असोज २४, कोहलपुर रेसिङ्ग साहरा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्री कोहलपुर नगर खेलकुद विकास समितीको संयोजकमा नियुक्त भएका छन् । कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाको राजिनामा पछि क्षेत्रीलाई कोहलपुर नगर खेलकुद विकास समितीको संयोजकमा नियुक्त...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् प्रधानमन्त्री ओलीले...
काठमाडौँ । एक समय युरोपमा ब्वाँसाहरू लोप हुने कगारमा थिए । उनीहरुलाई संरक्षित दर्जा दिएर बचाइयो । अहिले उनीहरुको संरक्षणमा कमी आएको रिपोर्ट सार्बजनिक भएको छ । पशु अधिकार संगठनहरूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।...
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी,...
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन...