कोहलपुर, माघ ११, कोहलपुरमा आयोजित दोस्रो नगरस्तरीय प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ को उद्घाटन समारोह ११ माघदेखि सुरु भएको छ । माघ ११ गते देखि माघ १३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरका २८ विद्यालय र बैजनाथका ६ बिद्यालयका विद्यार्थीहरूको...
कोहलपुर, माघ ९, बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरी हिमालय रोडिज सिजन–६ को फाइनल प्रतिष्पर्धा गर्ने भएका छन् । माघ १४ गते जंगलमा हुने फाइनलमा कडा मेहनतका साथ प्रतिष्पर्धा गर्ने भएका हुन् । सेमिफाईनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गरिरहेका चन्द फाईनल...
कोहलपुर, माघ ७, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई बाँकेको कोहलपुरमा सम्मान गरिएको छ । कोहलपुर नगरपालिका तथा कोहलपुर क्षेत्रका विभिन्न क्रिकेट एकेडेमीहरुले कप्तान पौडेललाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मान कार्यक्रमले कोहलपुरमा क्रिकेट...
कोहलपुर, माघ ७, कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा भएको १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८१ मा मावितर्फ दिपज्योति र आवितर्फ हिमालय विद्या निकेतनले उपाधि लिएको छ । ४ गतेबाट सुरु भएको १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८१ मा दिपज्योति...
कोहलपुर, माघ ५, कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०८१ सुरु भएको छ । कोहलपुर नगरपालिकाको पिपलचौताराबाट सुरु विहान १० बजेबाट सुरु भएको प्रभातफेरी कोहलपुरको न्यूरोड, दशविगाह हुँदै तेह्र विगाह पुगेको थियो । कार्यक्रममा...
कोहलपुर, मंसिर ६, नेपाल ओलम्पिक कमिटी अध्यक्ष पदका लागि निलेन्द्र राज श्रेष्ठले आफ्नो उमेद्वारीको घोषणा गरेका छन् । बिहीबार श्रेष्ठले ओलम्पिक कमिटीको अध्यक्षको पदका लागि उमेद्वारी घोषणा गरेका हुन् । नेपाल ओलम्पिक कमिटीको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी...
कोहलपुर, कार्तिक २२, बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी “हिमालय रोडिज सिजन ६“को प्रतिस्पर्धामा कलिङ राउन्डमा छनोट भएका छन् । अर्विन देशकै ठुलो रियालिटी सो हिमालय रोडिजको कलिङ राउन्डमा छनोट भएका हुन् । हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट...
कोहलपुर, कार्तिक २०, राष्ट्रिय फुटबल खेलाडी पूजा रानालाई कोहलपुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौढीकी रानालाई कोहलपुर नगरपालिकाले प्रमाण पत्र, फूलमाला तथा नगर ५१ हजारसहित सम्मान गरेको हो । साफ महिला फुटबल प्रतियोगितामा...
कोहलपुर, कार्तिक १०, न्यू जर्नी युवा क्लवद्धारा आयोजित नवौं खुला फुटवल प्रतियोगिताको शनिबार चौथो दिन दुईवटा खेल भएका छन् । बिहान ९ः०० बजे जयकाली युवा क्लव बर्दिया र न्यू जेनेरेशन युवा क्लव पहाडीपुर बिच पहिलो खेल भएको थियो । जसमा...
कोहलपुर, कार्तिक ९, बाँकेको कोहलपुरमा रहेको प्रतिष्ठित रेसिङ सहारा क्लबले दुई जनालई सदस्यमा मनोनयन गरेको छ । कोषाध्यक्ष र सदस्यमा गरि दुई जनालाई क्लबले मनोनयन गरेको हो । कोषाध्यक्ष्यमा दिपेन्द्र कुँवर तथा सदस्यमा मान बहादुर थापालाई मनोनयन गरेको अध्यक्ष चक्र...
कोहलपुर, कार्तिक ९, बाँकेको बैजनाथ गाउँपालिका जारी फुटबल प्रतियोगीतामा मेरीमाउण्ट एकेडेमी हसनापुर विजयी भएको छ । आफ्नो पहिलो खेलमा रेसिङ साहरा क्लबलाई पराजित गर्दै जित दर्ता गरेको छ । मेरीमाउण्टले रेसिङ साहरालाई २–१ गोल अन्तरले पराजित गरेको हो । मेरीमाउण्टले...
कोहलपुर, कार्तिक ९, बारेकोट गाउँपालिका वडा नम्बर ८ सेपुखोला जाजरकोटमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘राष्टका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ’ कार्तिक १३ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन हुनेछन् । शुभ दीपावलीको अवसरमा...