कुँवर र थापा रेसिङ सहारा क्लबको कोषाध्यक्ष तथा सदस्यमा मनोनयन

कोहलपुर, कार्तिक ९,

बाँकेको कोहलपुरमा रहेको प्रतिष्ठित रेसिङ सहारा क्लबले दुई जनालई सदस्यमा मनोनयन गरेको छ ।

कोषाध्यक्ष र सदस्यमा गरि दुई जनालाई क्लबले मनोनयन गरेको हो । कोषाध्यक्ष्यमा दिपेन्द्र कुँवर तथा सदस्यमा मान बहादुर थापालाई मनोनयन गरेको अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिएका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !