कोहलपुर, पुष १२, जिल्लाको कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको चौथो दिन पनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहनेछन् । चौथोदिन आजका मुख्य आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका पुर्णकला विसी, सोनु कुश्मी, गायक विष्णु सिंजाली मगर, हाँस्य कलाकार...

कोहलपुर, पुष ११, तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा...

कोहलपुर, पुष ११, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ को तेस्रो दिन विभिन्न कलाकारहरु आउने भएका छन् । श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव–एक्स्पो २०८१ को उद्घाटन गरिएको छ । मंगलबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको हो । बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभुसा भासा संस्कृति...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । पुस ९ गते मंगलबारदेखि पुष १७ गतेसम्म कोहलपुरमा संचालन हुने महोत्सवको दिउँसो १ बजे उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका...

कोहलपुर, पुष ७, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिवार नेपालगन्ज बांकेमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट टेकेन्द्र बस्याल (वांके) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको...

कोहलपुर, पुष २, मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत छ । तत्कालिन मोहन्याल, पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिका कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.मा फैलिएको छ । पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र...

कोहलपुर, पुष २, मितेरी सहकारी संस्था लिमिटेड कोहलपुर ११ बाँकेको १७औं स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अन्जीर बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी बैंक शाखा कोहलपुरका प्रबन्धक अजय रोकाय प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि...

प्रकृति प्रेमी, कोहलपुर, पुष १, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले फरक शैलीको कार्यक्रमको अभ्यास गरेको छ । प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा सभापति प्रमुख अतिथी तथा अतिथी नराखेर प्रतिष्ठानले यस क्षेत्रको साहित्यलाई थप अगाडि बढाउन ‘सङ्घर्ष संगाती’ कार्यक्रम सुरु गरेको...

कोहलपुर, मंसिर २४, सुदूरपश्चिमका प्रदेश नेपालका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लहरुमा हिमपात सुरु भएको हो । सुदूरका अछाम, डोटी लगायतका उच्च लेकाली भेगमा क्षेत्रमा हिमपात भैरहेको छ । हिमपातले चिसो बढाएपछि...

कोहलपुर, मंसिर २३, व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेको अध्यक्षमा पुनः शेषकान्त शर्मा चयन भएका छन् । शनिबार भएको पाँचौ साधारण सभा एवं दोश्रो अधिवेशनबाट व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेको अध्यक्षमा शेषकान्त शर्मा चयन भएका हुन् । यस्तै सञ्जालमा वरिष्ठ उपाध्यक्षमा...

कोहलपुर, मंसिर २२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले खाली रहेका पदमा सदस्यहरु मनोनयन गरेको छ । रास्वपामा खाली रहेका पदहरु सचिब, सह–सचिब र सदस्यहरु निर्बाचन प्रकृयामार्फत सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । सचिब...