कोहलपुर, फागुन ७, बाँके क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्ती गाउँपालिका–९ मा आयोजित घरदैलो कार्यक्रममार्फत त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन् । घरघरमा पुगेर नागरिकहरूका समस्या, आवश्यकता र अपेक्षा सुन्दै उनले विकासप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका...
कोहलपुर, फागुन ७ नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नं १ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न बृहत् युवा भेला उत्साहजनक सहभागिता, व्यापक उपस्थिति तथा उल्लेखनीय शक्ति प्रदर्शनका साथ सम्पन्न भएको छ। कोहलपुरमा आयोजित उक्त कार्यक्रममा क्षेत्र नं १ अन्तर्गतका विभिन्न...
कोहलपुर, फागुन ५, बाँके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालले कोहलपुर नगरपालिका वडा नं. ५ र ६ मा सञ्चालन गरेको घरदैलो अभियान उत्साहपूर्ण जनसहभागितासहित सम्पन्न भएको छ। अभियानका क्रममा स्थानीय बासिन्दाले ढकालप्रति खुलेर समर्थन जनाउँदै आगामी निर्वाचनमा भारी मतान्तरले...
कोहलपुर, फागुन ४ बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२, चप्परगौडीमा निर्माणाधीन जैविक पार्कको काम तीव्र गतिमा अघि बढिरहेको छ। नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार सूर्य ढकालको पहलमा सुरु भएको उक्त परियोजनाले स्थानीय तहमा...
कोहलपुर, फागुन ३, गजलकार कमल सङ्घर्षले आफ्नो तेस्रो साहित्यिक कृतिको रूपमा खस नेपाली भाषाको गजल सङ्ग्रह ‘हियाका कुडा’ बजारमा ल्याएका छन् । हियाका कुडाको काठमाडौंमा भव्य समारोहबीच बिछ विमोचन गरिएको छ । यसअघि कमलका ‘सडक’ र ‘खुडी’ गजलसङ्ग्रह प्रकाशित भइसकेका...
कोहलपुर, फागुन २, खजुरा गाउँपालिका–३ स्थित पिडारी खोलाको पुलमा फेला परेको शंकास्पद वस्तु डिस्पोजल गरिएको छ। नेपाल प्रहरीले बिहान ०६:३० बजे शंकास्पद वस्तु देखिएको जानकारी गराएपछि श्री बज्रदल गणबाट सहसेनानी रिक्सन थापाको कमाण्डमा १/१४ को नफ्रीसहित बिडी टिम घटनास्थलतर्फ परिचालन...
टेकराज भण्डारी, अछाम, कोहलपुर, माघ २७, किशाेरीहरुलाई पाठेघरकाे मुखकाे क्यान्सरको जाखिमबाट बचाउने उद्देश्य गंगा माविका किशोरी विद्यार्थीलाई एचपीभी खाेप लगाईएकाे छ । एचपीभी खाेप अभियान अन्तर्गत १० देखि १४ बर्ष उमेरका कक्षा ६ मा अध्ययन गर्ने २५ जना किशोरीलाई खाेप...
कोहलपुर माघ २६, पाँचौं संस्करणको ‘द फोर्स’ खुला फुटबल प्रतियोगिता–२०८२ पुनर्वास नगरपालिका वडा नम्बर १ स्थित श्री बलभद्र बस्तीमा सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। न्यू वीरेन्द्र युवा क्लब पुनर्वास–१ को आयोजनामा सुरु भएको उक्त प्रतियोगिता आगामी फागुन ९ गतेसम्म...
कोहलपुर माघ २६, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक जि.एम.ले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै बैजनाथ गाउँपालिका–१ चिसापानीमा प्रचारप्रसार सम्पर्क सचिवालय स्थापना गर्नुभएको छ। सम्पर्क सचिवालयको उद्घाटन प्रत्यक्षतर्फका उम्मेदवार दिपक जि.एम....
कोहलपुर, माघ २२, प्रतिनिधि सभा निर्वाचन-२०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपक जि।एम। चुनावी प्रतिस्पर्धामा उत्रिएसँगै स्थानीय राजनीतिक माहोल तातेको छ। चुनावी नारा र प्रचारभन्दा कार्यसम्पादनलाई प्राथमिकता दिएको छवि निर्माण गरेका जि.एम.लाई यस क्षेत्रको...
कोहलपुर, माघ २०, कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा अवस्थित न्यु वीरेन्द्र युवा क्लबको आयोजनामा सञ्चालन हुने पाँचौँ ‘द फोर्स कप’ खुल्ला फुटबल प्रतियोगिता–२०८२ यही माघ २६ गतेदेखि सुरु हुने भएको छ । स्थानीय युवाको खेलकुद प्रतिभा उजागर गर्ने, स्वस्थ प्रतिस्पर्धा विकास...
कोहलपुर, माघ २०, बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई नेपाली राजनीतिमा निरन्तर संघर्ष, अनुभव र उतार-चढावको नाम हुन् । उनको राजनीतिक यात्रा सडक आन्दोलनदेखि मन्त्री पदसम्म फैलिएको छ । प्रारम्भमा विभिन्न पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गरेका राईको धार २०६२–६३...