कोहलपुर, कार्तिक ११, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीद्वारा मेची–महाकाली राष्ट्रिय उद्धार टोलीका यात्रीहरुलाई स्वागत गरिएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मेची–महाकाली उद्धार टोलीलाई स्वागत गरिएको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले टोलीलाई स्वागत...
कोहलपुर, कार्तिक ११, नेपाल मजदुर किसान पार्टीको प्रशिक्षण कार्यक्रम शनिबार कोहलपुरमा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका जिल्ला समिति अध्यक्ष बखत बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद, केन्द्रिय सचिब प्रेम सुवाल प्रमुख अथिती रहेका थिए । कार्यक्रममा...
कोहलपुर, कार्तिक १०, न्यू जर्नी युवा क्लवद्धारा आयोजित नवौं खुला फुटवल प्रतियोगिताको शनिबार चौथो दिन दुईवटा खेल भएका छन् । बिहान ९ः०० बजे जयकाली युवा क्लव बर्दिया र न्यू जेनेरेशन युवा क्लव पहाडीपुर बिच पहिलो खेल भएको थियो । जसमा...
कोहलपुर, कार्तिक १०, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको तेह्रौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो...
कोहलपुर, कार्तिक १०, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार रुपन्देही बुटवल उपमहानगरपालिका –९ बाट ५ जना, देवदह नगरपालिकाबाट–७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका–३...
कोहलपुर, कार्तिक ९, बाँकेको कोहलपुरमा रहेको प्रतिष्ठित रेसिङ सहारा क्लबले दुई जनालई सदस्यमा मनोनयन गरेको छ । कोषाध्यक्ष र सदस्यमा गरि दुई जनालाई क्लबले मनोनयन गरेको हो । कोषाध्यक्ष्यमा दिपेन्द्र कुँवर तथा सदस्यमा मान बहादुर थापालाई मनोनयन गरेको अध्यक्ष चक्र...
कोहलपुर, कार्तिक ९, बाँकेको बैजनाथ गाउँपालिका जारी फुटबल प्रतियोगीतामा मेरीमाउण्ट एकेडेमी हसनापुर विजयी भएको छ । आफ्नो पहिलो खेलमा रेसिङ साहरा क्लबलाई पराजित गर्दै जित दर्ता गरेको छ । मेरीमाउण्टले रेसिङ साहरालाई २–१ गोल अन्तरले पराजित गरेको हो । मेरीमाउण्टले...
कोहलपुर, कार्तिक ९, बारेकोट गाउँपालिका वडा नम्बर ८ सेपुखोला जाजरकोटमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘राष्टका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ’ कार्तिक १३ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन हुनेछन् । शुभ दीपावलीको अवसरमा...
कोहलपुर, कार्तिक, ९, बाँकेको कोहलपुरमा वेस्र्टन हस्पिटालिटी नेपाल संचालनमा आएको छ । कोहलपुरको गोलपार्कमा वेस्र्टन हस्टिालिटी संचालनमा आएको हो । कोहलपुर ५ का युवा शालिकराम अधिकारीले हस्पिटालिटी संचालनमा ल्याएका हुन् । हस्पिटालिटीका संचालक अधिकारीले कोहलपुरमा संस्था खोल्न पाउदा आफु निकै...
कोहलपुर, कार्तिक ९, बाँकेको बैजनाथ गाउँपालिकामा जारी फुटबल प्रतियोगीतामा रेसिङ साहरा क्लब र चाँदनी मेरीमाउण्ट हसनापुर भिड्दै छन् । लालपुर खेलमैदानमा अपराह्न ४ बजे विजयी लक्ष्यका साथ रेसिङ साहरा क्लब र चाँदनी मेरीमाउण्ट आमनेसामने हुने छन् । यि दुवै टिमले...
साहित्यमा किसान प्रेमीका नामले परिचित किसान वि.क. खातीका पिता दलबहादुर हुन् । माता पार्वती खातीको कोखबाट वि.सं. २०१९ वैशाख २१ गते बागलुङमा जन्मिएका उनी पत्नी गीता खाती र छोराहरू किसुसन र रविनका साथ भरतपुर–१२ किसानकुटीमा स्थायी बसोबास गर्छन् । निजामती...
कोहलपुर, कार्तिक ७, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न सिआईबिका डिएसपी सुन्दर तिवारीलाई खटाईएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी तिवारीलाई सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न खटाईएको हो । डिएसपी तिवारी सहित दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर...