कोहलपुर, मंसिर २१, क्रिसा कोहलपुर बाँकेको १६औँ रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । क्रिसा बाँकेका अध्यक्ष बेगप्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चन्दले खेलकुदलाई अनुशासन, नेतृत्व र व्यक्तित्व विकासको सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन् । खेल केवल...
कोहलपुर, मंसिर २१, कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने कोहलपुर महोत्सव-२०८२ को सबै तयारी अन्तिम चरणमा पुगेको छ । “दिगो विकासको उत्सव” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यो महोत्सव पौष ९ गतेदेखि १८ गतेसम्म कोहलपुर न्युरोडको खुल्ला मैदानमा भव्य...
कोहलपुर, मंसिर १९, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी याम प्रसाद ढकालले सैनिक पोशाक, परेड र तालिममार्फत विविध भौगोलिक, जातीय, धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिका युवालाई एउटै छानामुनि समेट्न सेवा दल सफल भएको बताएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम...
कोहलपुर, मंसिर १८, कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले बताएका छन् । बिहीबार स्थानीय सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई भव्यताका साथ...
कोहलपुर, मंसिर १८, श्री राष्ट्रिय सेवा दल साँस्कृतिक साँझ पश्चिम तालिम शिक्षालय कौशिलानगर क्याम्प बाँकेमा भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम अन्तर्गत साँस्कृतिक साँझ बिहीबार भव्य रुपमा सम्पन्न भएको हो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय...
कोहलपुर, मंसिर ७, गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा आयोजित बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन गरेको छ । रक्तदान कार्यक्रम इटहरी, बीरगञ्ज, नारायणगढ, काठमाडौं (बालुवाटार), पोखरा, बेनी, बुटवल र कोहलपुर गरी...
कोहलपुर, मंसिर १, विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै मानसिक, शारीरिक तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोहलपुर सिटी एकेडेमी, कोहलपुर बाँकेमा भव्य रूपमा सुरु गरिएको वार्षिक खेलकुद प्रतियोगिता सोमबाार सफलतापूर्वक सम्पन्न भएको छ । चार दिनसम्म निरन्तर चलेको यस प्रतियोगितामा विद्यार्थीहरूको उत्साह,...
कोहलपुर कात्तिक ३०, “स्वास्थ्य नै धन हो, पानी नै जीवन हो” भन्ने मूल नाराका साथ स्मार्ट टोटल केयरको आयोजना तथा रेडियो कोहलपुर एफएमको समन्वयमा शुद्ध पिउने पानीसम्बन्धी अन्तरक्रिया कार्यक्रम कोहलपुर पार्टी प्यालेस, साझा चोकमा सम्पन्न भएको छ । कार्यक्रमका सभाध्यक्ष...
कोहलपुर, कात्तिक २९, कोहलपुरमा साहित्यकार कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाउँदै उनको...
कोहलपुर, कात्तिक २९, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अञ्जिर बहादुर शाहीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सहकारी संघका सदस्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा बाँके जिल्ला...
कोहलपुर, कात्तिक २९, कोहलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जानकी पुनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’ प्रमुख अतिथी रहेकी...
कोहलपुर, कार्तिक २७, विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै मानसिक, शारीरिक तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कोहलपुर सिटी एकेडेमी, कोहलपुर बाँकेमा वार्षिक anual sports premier प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन बिहीबार कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख...