कोहलपुर, मंसिर २८, आगामी पुष ९ गतेदेखि संचालन हुने कोहलपुर महोत्सव २०८२ सफल पार्न पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । “दिगो विकासको उत्सव” भन्ने नारासहित आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८२ लाई व्यवस्थित,...
कोहलपुर, मंसीर २८, नेपालगञ्ज साइक्लिङ क्लब नेपालगञ्ज बाँकेको साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। क्लबको सातौं साधारण सभा तथा पाँचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । साईक्लिङ क्लबको अध्यक्षमा कविराम बुढाथोकी निर्वाचित भएका छन्।...
कोहलपुर, मंसिर २६, कथाकार जीत बहादुर शाहाको नविनतम् कृति “धानाकर्षण“ माथि अन्तरक्रिया भएको छ । ज्ञान बहुमुखी क्याम्पस कोहलपुरको सभाहलमा साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा...
कोहलपुर, मंसिर २५ कोहलपुरमा बिहीबारदेखि अन्तर आधारभुत विद्यालय, माद्यामिक विद्यालय मेयर कप रनिङ शिल्ड तथा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका–१ स्थित कौशिला नगर कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा नवौं अन्तर मा.वि., दोस्रो आ.वि. मेयर...
कोहलपुर, मंसिर २४, कोहलपुर नगरपालिकामा आयोजित नवौं अन्तर मा.वि./दोस्रो आ.वि. तथा अठारौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ बिहीबार एक भव्य समारोहबीच सुरु हुने भएको छ। खेलकुद विकास समितिका अध्यक्ष चक्रबहादुर चिमाला क्षेत्रीको अध्यक्षतामा सम्पन्न बुधबार भएको पत्रकार सम्मेलनमा कोहलपुर...
कोहलपुर, मंसिर २१, क्रिसा कोहलपुर बाँकेको १६औँ रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । क्रिसा बाँकेका अध्यक्ष बेगप्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चन्दले खेलकुदलाई अनुशासन, नेतृत्व र व्यक्तित्व विकासको सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन् । खेल केवल...
कोहलपुर, मंसिर २१, कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने कोहलपुर महोत्सव-२०८२ को सबै तयारी अन्तिम चरणमा पुगेको छ । “दिगो विकासको उत्सव” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यो महोत्सव पौष ९ गतेदेखि १८ गतेसम्म कोहलपुर न्युरोडको खुल्ला मैदानमा भव्य...
कोहलपुर, मंसिर १९, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी याम प्रसाद ढकालले सैनिक पोशाक, परेड र तालिममार्फत विविध भौगोलिक, जातीय, धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिका युवालाई एउटै छानामुनि समेट्न सेवा दल सफल भएको बताएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम...
कोहलपुर, मंसिर १८, कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले बताएका छन् । बिहीबार स्थानीय सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई भव्यताका साथ...
कोहलपुर, मंसिर १८, श्री राष्ट्रिय सेवा दल साँस्कृतिक साँझ पश्चिम तालिम शिक्षालय कौशिलानगर क्याम्प बाँकेमा भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम अन्तर्गत साँस्कृतिक साँझ बिहीबार भव्य रुपमा सम्पन्न भएको हो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय...
कोहलपुर, मंसिर ७, गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा आयोजित बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन गरेको छ । रक्तदान कार्यक्रम इटहरी, बीरगञ्ज, नारायणगढ, काठमाडौं (बालुवाटार), पोखरा, बेनी, बुटवल र कोहलपुर गरी...
कोहलपुर, मंसिर १, विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै मानसिक, शारीरिक तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोहलपुर सिटी एकेडेमी, कोहलपुर बाँकेमा भव्य रूपमा सुरु गरिएको वार्षिक खेलकुद प्रतियोगिता सोमबाार सफलतापूर्वक सम्पन्न भएको छ । चार दिनसम्म निरन्तर चलेको यस प्रतियोगितामा विद्यार्थीहरूको उत्साह,...