कोहलपुर, माघ ३, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा युवा नेता दीपक जि.एम. निर्वाचन मैदानमा उत्रिएका छन् । स्थानीय मुद्दा, युवाको भूमिका र विकासका प्राथमिकताबारे सँग गरिएको...

कोहलपुर, माघ १२, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा वैकल्पिक राजनीतिक धारका अगुवा बालेन शाह आज बाँकेको कोहलपुर हुँदै सिधै बर्दियातर्फ प्रस्थान गरेका छन् । बिहान ९ बजे कोहलपुर आइपुग्ने कार्यक्रम भए पनि खराब मौसमका कारण आगमन ढिलाइ भएको थियो ।...

कोहलपुर, माघ १२, बाँके क्षेत्र नम्बर–१ मा यही फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । अहिलेको निर्वाचन कुन पृष्ठभूमिबाट हुँदैछ भन्ने कुरा सबैलाई जानकारी भएको नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउँछन् । उनी अहिलेको निर्वाचनले नेपाली...

कोहलपुर, माघ १२, बाँके जिल्लाको राजनीतिमा अहिले नयाँ नामले चर्चा पाउन थालेको छ गोविन्द बहादुर थारु । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके जिल्ला क्षेत्र नम्बर–१ समानुपातिकतर्फ थारु क्लस्टर उम्मेदवार बनेका थारुले आफ्नो राजनीतिक यात्रा र वर्तमान राजनीतिक परिस्थितिलाई नयाँ दृष्टिकोणबाट...

बाँके, माघ ९, कोहलपुर सिटी एकेडमी, बाँकेमा विद्या र वाणीकी देवी सरस्वतीको पूजा-आराधना सहित सरस्वती पूजनोत्सव, अक्षरारम्भ, प्रसाद ग्रहण तथा नयाँ भर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत नानीबालिकाहरूको विधिवत् अक्षरारम्भ गरिनुका साथै अभिभावक, शिक्षक तथा...

कोहलपुर, माघ ६, आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ मा त्रिभुवन माध्यमिक विद्यालय र पञ्चमुखी स्कुल विजयी भएका छन् । कोहलपुर–११स्थित कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन भएको खेलमा त्रिभुवन र पञ्चमुखी विजयी भएका हुन् । कोहलपुर...

कोहलपुर, माघ ६, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ लुम्बिनी प्रदेशको आयोजनामा प्रादेशिक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । कार्यक्रम महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष किरणकुमार बिकको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख...

कोहलपुर, माघ ३, संचारिका समूह बाँके शाखाको आयोजनामा पत्रकार महिलाहरूका लागि पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संचारिका समूह बाँके शाखाकी अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष महारानी राज्य...

कोहलपुर, पुष ३०, ५१ औँ राष्ट्रिय सेवा दल जुनियर डिभिजन एनसिसि तालिम अन्तर्गत तेस्रो चरणको वार्षिक सामूहिक क्याम्पको दीक्षान्त कवाज कौशिलानगर ब्यारेक बाँकेमा भव्यताका साथ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका ४, कर्णाली प्रदेशका ९ र सुदूरपश्चिम प्रदेशका ९ गरी...

कोहलपुर, पुष ३०, श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर ब्यारेक बाँकेमा सञ्चालन भइरहेको शीर्ष ५१औँ ब्याच जुनियर डिभिजन एनसीसी तालिम अन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयहरूबाट...

कोहलपुर, पुष २२,  कोहलपुरमा जारी कोहलपुर महोत्सवमा गायक दुर्गेश थापाको जबरजस्त क्रेज देखिएको छ । महोत्सवको १४औँ दिन आफ्नो प्रस्तुति लिएर कोहलपुर आएका थापालाई हेर्न हजारौँ दर्शक, विशेषगरी युवा-युवतीहरूको उल्लेख्य भीड महोत्सव परिसरमा देखिएको थियो । फिल्मी शैलीमा मञ्च प्रवेश...

कोहलपुर पुस १५,  जाडोबाट पीडित अवस्थामा रहेका बाँके जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले दाउरा वितरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत कण्ठीपुर, आलनगर, पुरैना, फुलटेक्रा लगायतका क्षेत्रमा नेपाली सेनाको श्री बज्रदल गणले दाउरा वितरण गरेको हो । यसैगरी खजुरा गाउँपालिकाका विभिन्न...