कोहलपुर कात्तिक ३०, “स्वास्थ्य नै धन हो, पानी नै जीवन हो” भन्ने मूल नाराका साथ स्मार्ट टोटल केयरको आयोजना तथा रेडियो कोहलपुर एफएमको समन्वयमा शुद्ध पिउने पानीसम्बन्धी अन्तरक्रिया कार्यक्रम कोहलपुर पार्टी प्यालेस, साझा चोकमा सम्पन्न भएको छ । कार्यक्रमका सभाध्यक्ष...

कोहलपुर, कात्तिक २९, कोहलपुरमा साहित्यकार कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाउँदै उनको...

कोहलपुर, कात्तिक २९, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अञ्जिर बहादुर शाहीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सहकारी संघका सदस्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा बाँके जिल्ला...

कोहलपुर, कात्तिक २९, कोहलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जानकी पुनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’ प्रमुख अतिथी रहेकी...

कोहलपुर, कार्तिक २७, विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै मानसिक, शारीरिक तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कोहलपुर सिटी एकेडेमी, कोहलपुर बाँकेमा वार्षिक anual sports premier प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन बिहीबार कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख...

नेपाली चलचित्र ‘परान’ हालै रिलिज भएसँगै दर्शक र समीक्षकबीच व्यापक चर्चा भइरहेको छ । निर्देशक तथा लेखक दीपक प्रसाद आचार्य (काकु) ले निर्माण गरेको यो चलचित्र देशव्यापी कात्तिक १४ गतेदेखि प्रदर्शनमा आईरहेको छ । यसको ट्यागलाइन “साँसले होइन, साथले चल्छ”...

काठमाडौं, कार्तिक २३, ‘म हराएकी हुँ त्यो सहरबाट’ बोलको नयाँ गजल सार्वजनिक गरिएको छ । गजलमा रिता केसीको सुमधुर स्वर, कपिल अञ्जानको शब्द र राजेन्द्र बजगाईँको संगीत रहेको छ। गजलको भिडियोमा स्वयं गायिका रिता केसीले नै अभिनय गरेकी छन् ।...

कोहलपुर, असोज २६, नेपालले आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा संयुक्त अरब इमिरेट्स ‘यूएई’ विरुद्ध १ रनको रोमाञ्चक जित निकालेको छ। ओमान क्रिकेट एकेडेमीको मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६...

कोहलपुर, असोज २६, मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स, क्रेकनमा सम्पन्न ‘Exercise Cambrian Patrol 2025’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतमा असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित...

कोहलपुर, असोज २६, पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावलले सुडान घोटाला प्रकरणमा आफूलाई संलग्न देखाउने समाचारहरू असत्य रहेको स्पष्ट पारेका छन्। उनले यसबारे कान्तिपुर दैनिकमा असोज २५ गते प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूको नाम त्यस घटनासँग कुनै पनि...

कोहलपुर, असोज २१, कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा “शब्दका उद्यमी” नामक विशेष कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले अध्यक्षतामा भएको कार्यक्रममा साहित्य र उद्यमशीलता बीचको सम्बन्धलाई जोड्ने उद्देश्यले आयोजना गरिएको हो...

कोहलपुर, असोज १२, विश्व रेबीज दिवस (सेप्टेम्बर २८) को अवसरमा आज बिहान न्यु लाईफ भेट क्लिनिक एण्ड पेट सपले कोहलपुर नगरपालिकाको पशु सेवा शाखासँग सहकार्य गर्दै सडक कुकुरमा रेबीज खोप कार्यक्रम सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत ५० भन्दा...