कोहलपुर, कार्तिक १०, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको तेह्रौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो...
कोहलपुर, कार्तिक १०, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार रुपन्देही बुटवल उपमहानगरपालिका –९ बाट ५ जना, देवदह नगरपालिकाबाट–७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका–३...
कोहलपुर, कार्तिक, ९, बाँकेको कोहलपुरमा वेस्र्टन हस्पिटालिटी नेपाल संचालनमा आएको छ । कोहलपुरको गोलपार्कमा वेस्र्टन हस्टिालिटी संचालनमा आएको हो । कोहलपुर ५ का युवा शालिकराम अधिकारीले हस्पिटालिटी संचालनमा ल्याएका हुन् । हस्पिटालिटीका संचालक अधिकारीले कोहलपुरमा संस्था खोल्न पाउदा आफु निकै...
कोहलपुर, कार्तिक ७, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न सिआईबिका डिएसपी सुन्दर तिवारीलाई खटाईएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी तिवारीलाई सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न खटाईएको हो । डिएसपी तिवारी सहित दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर...
कोहलपुर, कार्तिक ७, बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी देशकै ठुलो रियालिटी सो हिमालय रोडिजमा छानिएका छन् । चन्द हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी कम उमेरमै कोहलपुर र बाँके जिल्लाकै प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका...
कोहलपुर, कार्तिक ७, बाँकेको बैजनाथ गाउँपालिका लालपुर खेलमैदानमा फुटबल प्रतियोगीता सुरु हुँदैछ । बुधबार न्यु जर्नी युवा क्लबको आयोजना तथा बैजनाथ गाउँपालिकाको संरक्षकत्वमा ९ औं खुला फुटबल प्रतियोगीता २०८१ बुधबार १ : ३० बजेदेखि सुरु हुँदैछ । गाउँपालिकाका अध्यक्ष प्रकाश...
कोहलपुर, कार्तिक ६, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र एउटा जहाजमा शंकास्पद वस्तु रहेको हल्ला भएपछि अहिले नेपाली सेना र प्रहरीले जाँच गरिरहेको छ । भारतको नयाँ दिल्लीबाट विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा शंकास्पद वस्तु राखेको सूचना प्राप्त भएपछि नेपाली सेना र...
कोहलपुर, कार्तिक ३, कोहलपुर नगरपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कोहलपुरका विभिन्न् स्थानमा सरसफाई गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ रहेको चौराहा चोक, पुरानो बसपार्क, नयाँ बसपार्क लगायतका मुख्य मुख्य चोक तथा इलाकाहरुमा सरसफाई गरिएको हो...
कोहलपुर, कार्तिक ३, ईलाका प्रहरी कार्यालय कोहलपुरले विषाधी सेवन गर्ने दुई जनालाई पक्राउ गरेको छ । गएको असोज १२ गते कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बस्पार्क स्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बाहनामा विषाधी सेवन गराई लुटपात गर्ने...
कोहलपुर, कार्तिक ३, कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन भैरहेको छ । बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको भवनमा निर्वाचन भैरहेको छ । ४ वटा बुँथ मार्फत मतदाताहरुले मतदान गरिरहेका छन् । कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदिप...
कोहलपुर, कार्तिक २, २०६८ सालमा स्थापना भएको रेसिङ सहारा क्लब बाँके आफ्ना विभिन्न खेलकुद गतिविधिहरू गर्दै अगाडि बढिरहेको छ । युवराज शाही संस्थापक अध्यक्ष रहने गरी स्थापना भएको यो क्लबले कोहलपुर क्षेत्रमा आफ्ना विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ...
कोहलपुर, कार्तिक १, बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । जिल्लाको दक्षिण भागमा तराईको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे शृङ्खला रहेको छ । भौगोलिक वनावटअनुसार तराईको समथर भूमि, उत्तरको भावर प्रदेश र चुरे पर्वतश्रेणी गरी तीन...