कोहलपुर, पुष ९, बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ भव्य रूपमा उद्घाटन गरिएको छ। विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन । कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन समारोहमा वैदिक...
कोहलपुर, पुष २, बाँके ईसाई समाजको आयोजनामा ख्रीष्टियन धर्मावलम्बीहरूको महान पर्व ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको उक्त कार्यक्रममा जिल्लाभरिका ईसाई धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।...
कोहलपुर, पुष २, पछिल्लो समय देशभर चर्चामा रहेको ‘जेन्जी आन्दोलन’ ले केवल सडक र सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक नेतृत्वको सोच र व्यवहारमा पनि प्रभाव पार्न थालेको छ । विशेषतः महिला जनप्रतिनिधिहरूको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएको परिवर्तनलाई...
कोहलपुर, पुष २, कृषि, पर्यटन तथा औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी तीव्र पारिएको छ । “दिगो विकासको उत्सव” भन्ने नारासहित सञ्चालन हुने महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन आयोजक समिति सक्रिय रूपमा जुटेको छ...
कोहलपुर, पुष १, मितेरी सहकारी बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा केही सहकारी संस्थामा देखिएका आर्थिक अपचलनका विषयमा पनि गम्भीर चर्चा गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष...
कोहलपुर, पुष १, बाँकेको कोहलपुरमा ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम २०८२ भव्यताका साथ मनाइने भएको छ । बाँके इसाइ समाजका अध्यक्ष शेर बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमार्फत ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम २०८२ भव्यताका साथ मनाईने जानकारी जानकारी दिईएको हो । कार्यक्रमका...
कोहलपुर, मंसिर २८, आगामी पुष ९ गतेदेखि संचालन हुने कोहलपुर महोत्सव २०८२ सफल पार्न पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । “दिगो विकासको उत्सव” भन्ने नारासहित आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८२ लाई व्यवस्थित,...
कोहलपुर, मंसीर २८, नेपालगञ्ज साइक्लिङ क्लब नेपालगञ्ज बाँकेको साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। क्लबको सातौं साधारण सभा तथा पाँचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । साईक्लिङ क्लबको अध्यक्षमा कविराम बुढाथोकी निर्वाचित भएका छन्।...
कोहलपुर, मंसिर २६, कथाकार जीत बहादुर शाहाको नविनतम् कृति “धानाकर्षण“ माथि अन्तरक्रिया भएको छ । ज्ञान बहुमुखी क्याम्पस कोहलपुरको सभाहलमा साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा...
कोहलपुर, मंसिर २५ कोहलपुरमा बिहीबारदेखि अन्तर आधारभुत विद्यालय, माद्यामिक विद्यालय मेयर कप रनिङ शिल्ड तथा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका–१ स्थित कौशिला नगर कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा नवौं अन्तर मा.वि., दोस्रो आ.वि. मेयर...
कोहलपुर, मंसिर २४, कोहलपुर नगरपालिकामा आयोजित नवौं अन्तर मा.वि./दोस्रो आ.वि. तथा अठारौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ बिहीबार एक भव्य समारोहबीच सुरु हुने भएको छ। खेलकुद विकास समितिका अध्यक्ष चक्रबहादुर चिमाला क्षेत्रीको अध्यक्षतामा सम्पन्न बुधबार भएको पत्रकार सम्मेलनमा कोहलपुर...
कोहलपुर, मंसिर २१, क्रिसा कोहलपुर बाँकेको १६औँ रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । क्रिसा बाँकेका अध्यक्ष बेगप्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चन्दले खेलकुदलाई अनुशासन, नेतृत्व र व्यक्तित्व विकासको सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन् । खेल केवल...