कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव–एक्स्पो २०८१ को उद्घाटन गरिएको छ । मंगलबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको हो । बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभुसा भासा संस्कृति...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । पुस ९ गते मंगलबारदेखि पुष १७ गतेसम्म कोहलपुरमा संचालन हुने महोत्सवको दिउँसो १ बजे उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका...

कोहलपुर, पुष २, मितेरी सहकारी संस्था लिमिटेड कोहलपुर ११ बाँकेको १७औं स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अन्जीर बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी बैंक शाखा कोहलपुरका प्रबन्धक अजय रोकाय प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि...

प्रकृति प्रेमी, कोहलपुर, पुष १, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले फरक शैलीको कार्यक्रमको अभ्यास गरेको छ । प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा सभापति प्रमुख अतिथी तथा अतिथी नराखेर प्रतिष्ठानले यस क्षेत्रको साहित्यलाई थप अगाडि बढाउन ‘सङ्घर्ष संगाती’ कार्यक्रम सुरु गरेको...

कोहलपुर, मंसिर २४, सुदूरपश्चिमका प्रदेश नेपालका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लहरुमा हिमपात सुरु भएको हो । सुदूरका अछाम, डोटी लगायतका उच्च लेकाली भेगमा क्षेत्रमा हिमपात भैरहेको छ । हिमपातले चिसो बढाएपछि...

कोहलपुर, मंसिर २२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले खाली रहेका पदमा सदस्यहरु मनोनयन गरेको छ । रास्वपामा खाली रहेका पदहरु सचिब, सह–सचिब र सदस्यहरु निर्बाचन प्रकृयामार्फत सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । सचिब...

कोहलपुर, मंसिर २०, नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेले ऐतिहासिक प्रथम कृषि, पर्यटन, प्रवर्धन, व्यापारिक, संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो २०८१) गर्न लागेको बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो । संस्थाले आदिवासी जनजातिहरुको सयूक्त संग्राहालय निर्माण...

कोहलपुर, मंसिर १८, लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ । बैठकले पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात...

कोहलपुर, मंसिर १४, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सचेतना मुलक कार्यक्रमलाई तिव्रताका साथ अघि बढाईरहेको छ । जिल्ला ट्राफिक कार्यालय तथा मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस जिल्लाका विद्यालयमा गई ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गर्दै...

कोहलपुर, मंसिर १४, बाँकेको चिसापानी स्थित दीपज्योति माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरु माझ जनचेतनामुलक कार्यक्रम गरिएको छ । विश्व प्रतिजैविक प्रतिरोध(Antimicrobial Resistance–AMR) सप्ताहको अवसरमा रोट्रयाक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजले दीपज्योति माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरु माझ जनचेतनामुलक कार्यक्रम गरेको...

कोहलपुर, मंसिर १३, मुक्ति आधारभूत विद्यालय कोहलपुर बाँकेमा ४ दिने नेतृत्व विकास तथा उदघोषण तालिम समापन भएको छ । सोमबारदेखि सुरू भएको तालिम बिहीबार समापन भएको हो । कोहलपुर नगरपालिका २ मा रहेको मुक्ति आधारभूत विद्यालय कोहलपुरका बालबालिकालाई ४ दिने...

कोहलपुर, मंसिर ७, गरिमा विकास बैंक लिमिटेडको १८ औँ वार्षिकोत्सवको अवसरमा देशैभरी विभिन्न कार्यक्रमहरु भैरहेका छन् । गरिमा विकास बैंकको केन्द्रिय बैंकदेखि शाखा बैंकहरुले विविध कार्यक्रमहरु गर्दै आफ्नो स्थापना दिवस मनाईरहेको छ । शुक्रबार कोहलपुर शाखाले पनि आफ्नो स्थापना दिवसको...