कोहलपुर, कार्तिक २, २०६८ सालमा स्थापना भएको रेसिङ सहारा क्लब बाँके आफ्ना विभिन्न खेलकुद गतिविधिहरू गर्दै अगाडि बढिरहेको छ । युवराज शाही संस्थापक अध्यक्ष रहने गरी स्थापना भएको यो क्लबले कोहलपुर क्षेत्रमा आफ्ना विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ...
कोहलपुर, कार्तिक १, बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । जिल्लाको दक्षिण भागमा तराईको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे शृङ्खला रहेको छ । भौगोलिक वनावटअनुसार तराईको समथर भूमि, उत्तरको भावर प्रदेश र चुरे पर्वतश्रेणी गरी तीन...
कोहलपुर, असोज ३०, ईकाला प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई...
कोहलपुर, असोज २९, आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनले स्थानीय व्यवसायीहरूको ध्यान खिंचिरहेको छ । यस पटकको निर्वाचनमा उम्मेदवारहरू भन्दा बढी मतदाता उत्साहित देखिएका छन् । चुनावी प्रक्रियामा सहभागिता जनाउन लोकतान्त्रिका व्यवसायी समुहले मतदाता शिक्षा अभियानलाई...
कोहलपुर, असोज २९, दशैको दिन घाँटी रेटेर हत्या गरिएका चन्द्र बहादुर कामिका हत्याको आरोपी अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारलाई ईलाका प्रहरी कोहलपुरका प्रहरी निरीक्षक राज कुमार भट्टको कमान्डमा गएको टोलिले मंगलबबार बाँकेको कुसुमबाट पक्राउ गरेको हो ।...
कोहलपुर, असोज २८, आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियान सुरू गरेको छ । यस समूहले मतदाताहरूलाई आफ्नो मताधिकारको प्रयोग कसरी गर्ने भन्ने विषयमा आज सोमबार कोहलपुर नगरपालिका वडा नं....
कोहलपुर, असोज २८, गएको शनिबार राति टाउको काटेर हत्या गरिएका चन्द्र बहादुर कामिको टाउको फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरी भट्टराईको कमाण्डमा खटिएको टोलीले कामीको टाउको फेला पारेको हो । मृतकको टाउको खोज तलासको लागि...
कोहलपुर, असोज २७, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले चन्द्र बहादुर कामिको टाउको काटने व्यक्तिको पहिचान भएको हुन सक्ने बताएका छन् । डिएसपी भण्डारीले रोल्पा घर भई निजको घरमा आएको पाहुना अन्दाजी ३० बर्षिय अनिल परियार...
कोहलपुर, असोज २४, कोहलपुर रेसिङ्ग साहरा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्री कोहलपुर नगर खेलकुद विकास समितीको संयोजकमा नियुक्त भएका छन् । कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाको राजिनामा पछि क्षेत्रीलाई कोहलपुर नगर खेलकुद विकास समितीको संयोजकमा नियुक्त...
कोहलपुर असोज २२, कोहलपुर उद्योग बाणिज्य संघको चुनावको माहोल अहिले निकै तातिएको छ । एक हाजार ६ सय ७९ भोटर उपस्थित रहन भएका छन्, । स्थानीय व्यवसायीहरूमा निर्वाचनको प्रति चासो र सहभागिता बढ्दै गएको छ । यस पटकको चुनावमा विशेषगरी...
कोहलपुर, असोज २२, गायक मोहन क्षितिजको नयाँ गीत जुनकिरी सार्वजनिक भएको छ । गायक क्षितिजको जुनकिरी गीत म्युजिक नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको हो । देउडा शब्दमा रहेको गीतलाई आधुनिक लयमा प्रस्तुत गरिएको छ । क्षितिजको शब्द संगीत रहेको गीतको...
कोहलपुर, असोज २२, ईलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापनमा कडाई गरेको छ । नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर कोहलपुर प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको गरेको हो । चाड पर्वमा सबैले रमाइलो र सुरक्षित तवरले मनाउनका...