कोहलपुर, फागुन ६, ‘यूवा, संचार माध्यम तथा सरकार’ विषय दुई दिने अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु भएको छ ।   युथ एडभाइजरी काउन्सिल प्लानको आयोजना तथा प्लान ईन्टरनेश्नल नेपाल युवालयको आर्थिक सहयोगमा गोष्ठि सुरु भएको हो । तालिममा कोहलपुर क्षेत्रका विभिन्न...

कोहलपुर, फागुन २४, तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबले हात पारेको छ । फाइनल खेलमा राइजिङ्ग स्टारले आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबलाई २–० गोलले हराउँदैं उपाधी हात पार्न सफल भएको हो । शनिबार सम्पन्न खेलमा जितका लागि...

कोहलपुर, फागुन २२, राइजिङ स्टार फुटबल क्लब नवलपरासी र आयोजक रेसिङ साहारा क्लब कोहलपुर फाईनलमा पुगेका हुन् । राइजिङ स्टार फुटबल क्लब, नवलपरासी र काक्रेबिहार फुटबल क्लब बिच बिहीबार सम्पन्न खेल सकिएसँगै फाईनलमा पुग्न दुई टिम फाईनलमा पुगेका हुन् ।...

कोहलपुर, फागुन २१, प्लानिङ व्वाईज युनाइटेड क्लब, काठमाडौलाई हराउँदैं कोहलपुर रेसिङ साहारा क्लबले फाइनलको बाटो तय गरेको छ । बुधबार सम्पन्न सेमिफाईनल खेलमा प्लानिङ व्वाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक टिम कोहलपुर रेसिङ साहारा क्लबले फाइनलको बाटो तय गरेको हो...

कोहलपुर, फागुन २०, अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । काक्रेबिहार फुटबल क्लब सुर्खेत, बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।...

कोहलपुर, फागुन १९, स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत भएको सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र आयोजक युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले जित हासिल गर्दै फाईनलमा प्रवेश गरेका छन । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणमा...

कोहलपुर, फागुन १९, प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब गण्डकीबिच भएको खेलमा प्लानिङ व्वाईज युनाइटेड क्लब २–० ले विजयी भएको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तेस्रो खेलमा खेलमा प्लानिङ...

कोहलपुर, फागुन १८, स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र हिमालयन क्रिकेट एकेडेमी काठमान्डौ विजयी भएका छन् । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको प्रतियोगितामा यु.भि.सि.सि. कोहलपुरले यङ्गगन्ज...

कोहलपुर, फागुन १८, साहारा क्लब लखनउ भारतलाई हराउँदै राइजिङ स्टार फुटबल क्लब नवलपरासी विजयी भएको छ । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको दोस्रो खेलमा राइजिङ स्टारले पेनाल्टीमार्फत् साहारालाई हराएको हो । दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल...

कोहलपुर, फागुन १७, तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा २०८१ को उद्घाटन खेलमा आयोजक रेसिङ साहरा फुटलब क्लब कोहलपुर विजयी भएको छ । लुम्बिनी फुटबल एकेडेमी घोराही बिच भएको खेलमो घोराहीलाई २–० ले पराजित गर्दै कोहलपुर रेसिङ साहरा विजयी भएको हो ।...

कोहलपुर, फागुन १७, कोहलपुर क्रिकेट मैदानमा जारी स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले भिक्ट्री भाईपर नेपालगन्जलाई १० विकेटले पराजित गरेको छ । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान...

कोहलपुर, फागुन १६, बाँकेको कोहलपुरमा संचालन हुन लागेको तेस्रो मुख्य मन्त्री कोहलपुर गोल्डकप २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । फागुन १७ गते दिउँसो १ बजे उद्घाटन हुने गोल्डकपको तयारी सबै पुरा भएको आयोजकले जनाएको छ । तेस्रो मुख्य...