कोहलपुर, माघ १६, कोहलपुर नगरपालिकाको आयोजनामा आठौं मेयर कप र सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि कृष्ण म.वि.को खेल मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य...

कोहलपुर, माघ ११, कोहलपुरमा आयोजित दोस्रो नगरस्तरीय प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ को उद्घाटन समारोह ११ माघदेखि सुरु भएको छ । माघ ११ गते देखि माघ १३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरका २८ विद्यालय र बैजनाथका ६ बिद्यालयका विद्यार्थीहरूको...

कोहलपुर, माघ ९, बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरी हिमालय रोडिज सिजन–६ को फाइनल प्रतिष्पर्धा गर्ने भएका छन् । माघ १४ गते जंगलमा हुने फाइनलमा कडा मेहनतका साथ प्रतिष्पर्धा गर्ने भएका हुन् । सेमिफाईनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गरिरहेका चन्द फाईनल...

कोहलपुर, माघ ७, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई बाँकेको कोहलपुरमा सम्मान गरिएको छ ।   कोहलपुर नगरपालिका तथा कोहलपुर क्षेत्रका विभिन्न क्रिकेट एकेडेमीहरुले कप्तान पौडेललाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मान कार्यक्रमले कोहलपुरमा क्रिकेट...

कोहलपुर, माघ ७, कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा भएको १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८१ मा मावितर्फ दिपज्योति र आवितर्फ हिमालय विद्या निकेतनले उपाधि लिएको छ । ४ गतेबाट सुरु भएको १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८१ मा दिपज्योति...

कोहलपुर, माघ ५, कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०८१ सुरु भएको छ । कोहलपुर नगरपालिकाको पिपलचौताराबाट सुरु विहान १० बजेबाट सुरु भएको प्रभातफेरी कोहलपुरको न्यूरोड, दशविगाह हुँदै तेह्र विगाह पुगेको थियो । कार्यक्रममा...

कोहलपुर, मंसिर ६, नेपाल ओलम्पिक कमिटी अध्यक्ष पदका लागि निलेन्द्र राज श्रेष्ठले आफ्नो उमेद्वारीको घोषणा गरेका छन् । बिहीबार श्रेष्ठले ओलम्पिक कमिटीको अध्यक्षको पदका लागि उमेद्वारी घोषणा गरेका हुन् । नेपाल ओलम्पिक कमिटीको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी...

कोहलपुर, कार्तिक २२, बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी “हिमालय रोडिज सिजन ६“को प्रतिस्पर्धामा कलिङ राउन्डमा छनोट भएका छन् । अर्विन देशकै ठुलो रियालिटी सो हिमालय रोडिजको कलिङ राउन्डमा छनोट भएका हुन् । हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट...

कोहलपुर, कार्तिक २०, राष्ट्रिय फुटबल खेलाडी पूजा रानालाई कोहलपुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौढीकी रानालाई कोहलपुर नगरपालिकाले प्रमाण पत्र, फूलमाला तथा नगर ५१ हजारसहित सम्मान गरेको हो । साफ महिला फुटबल प्रतियोगितामा...

कोहलपुर, कार्तिक १०, न्यू जर्नी युवा क्लवद्धारा आयोजित नवौं खुला फुटवल प्रतियोगिताको शनिबार चौथो दिन दुईवटा खेल भएका छन् । बिहान ९ः०० बजे जयकाली युवा क्लव बर्दिया र न्यू जेनेरेशन युवा क्लव पहाडीपुर बिच पहिलो खेल भएको थियो । जसमा...

कोहलपुर, कार्तिक ९, बाँकेको कोहलपुरमा रहेको प्रतिष्ठित रेसिङ सहारा क्लबले दुई जनालई सदस्यमा मनोनयन गरेको छ । कोषाध्यक्ष र सदस्यमा गरि दुई जनालाई क्लबले मनोनयन गरेको हो । कोषाध्यक्ष्यमा दिपेन्द्र कुँवर तथा सदस्यमा मान बहादुर थापालाई मनोनयन गरेको अध्यक्ष चक्र...

कोहलपुर, कार्तिक ९, बाँकेको बैजनाथ गाउँपालिका जारी फुटबल प्रतियोगीतामा मेरीमाउण्ट एकेडेमी हसनापुर विजयी भएको छ । आफ्नो पहिलो खेलमा रेसिङ साहरा क्लबलाई पराजित गर्दै जित दर्ता गरेको छ । मेरीमाउण्टले रेसिङ साहरालाई २–१ गोल अन्तरले पराजित गरेको हो । मेरीमाउण्टले...