कोहलपुर, फागुन ५, संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीका छोराहरुलाई संस्थागत विद्यालयहरुले २ प्रतिशत रकम जम्मा गरी अध्ययन अध्यापन गराउनुपर्ने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कपको...

कोहलपुर, फागुन ५, बाँकेका कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञान ज्योति मावि वगियाले ३१औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष मञ्जन बुढाको अध्यक्षतामा ३१औं वार्षिकोत्उसव कार्यक्रम आइतबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले वार्षिकोत्सवको उद्घाटन...

राम कुमार थारु बाँके, ३ फागुन जापानीज शैक्षिक परामर्श संघ बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा जापानिज भाषाको ४ विधा (शब्दावली, लिस्सनिंग, खान्जी, र ग्रामर) मा आधारित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा जिल्लामा आफ्नो कार्यक्षेत्र बनाई काम गरिरहेका १३...

कोहलपुर, माघ २९, गएको पुष १४ गते करिब दिउँसोको समयमा सोरु गाउँपालिका वडा नम्बर ८ घर भएका २६ वर्षिय रोकाय थरका एक युवा नेपालगंजबाट चिसापानी जादैं थिए । रोकायका दाजुले भारतबाट पठाएको करिब ५८ हजार नेपाली रुपैंया बोकेर मुगु जाने...

कोहलपुर, माघ २२, कोहलपुर सिटी एकेडेमी कोहलपुर बाँकेको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । बुधबारदेखि विद्यालयको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको हो । संस्थापक प्रिन्सिपल प्रशान्त रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नगर युवा तथा खेलकुद शाखा कार्यालय प्रमुख रामबहादुर हमाल...

कोहलपुर, माघ २२, मंगलबार हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया...

कोहलपुर, माघ १६, कोहलपुर नगरपालिकाको आयोजनामा आठौं मेयर कप र सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि कृष्ण म.वि.को खेल मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य...

कोहलपुर, माघ ११, कोहलपुरमा आयोजित दोस्रो नगरस्तरीय प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ को उद्घाटन समारोह ११ माघदेखि सुरु भएको छ । माघ ११ गते देखि माघ १३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरका २८ विद्यालय र बैजनाथका ६ बिद्यालयका विद्यार्थीहरूको...

कोहलपुर, माघ १०, बाँके लगायत विभिन्न तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लाग्दै आएको छ । गएको पुष महिनादेखि केही बाहेक प्राय दिनमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पश्चिम र मध्य तराईका केही भू–भागमा बिहानैदेखि कुहिरो÷हुस्सुका साथै शीतलहर चल्दै आएको...

कोहलपुर, माघ ९, बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरी हिमालय रोडिज सिजन–६ को फाइनल प्रतिष्पर्धा गर्ने भएका छन् । माघ १४ गते जंगलमा हुने फाइनलमा कडा मेहनतका साथ प्रतिष्पर्धा गर्ने भएका हुन् । सेमिफाईनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गरिरहेका चन्द फाईनल...

कोहलपुर, माघ ९, प्रतिनिधि सभा सदस्य सुर्य ढकालले समग्र बाँके जिल्लामा भईरहेका विकास निर्माणका योजनाहरुको बारेमा जानकारी गराएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बाँकेमा भईरहेका विकास निर्माणका योजनाको बारेमा जानकारी दिएका हुन् । प्रेस चौतारी कोहलपुर नगर समितिको...

कोहलपुर, माघ ९, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायातसम्बन्धी सेवा सहज रुपमा प्रदान गर्न कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गरिएको बताएका छन् । बुधबार कोहलपुरको पुराना बसपार्कको भवनमा कार्यालय उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई सहज रुपमा सेवा प्रदान...