कोहलपुर, फागुन १३, कोहलपुर नगर स्तरिय युवा क्लब संजालले लुम्विनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ गर्दै छ । ‘हाम्रो हातमा शक्ति, हाम्रो हातमा उमङ्ग, अबका युवाले ल्याउनेछन् परिवर्तनको रङ्ग’ भन्दै यही फागुन १५ गतेदेखि १७ गतेसम्म कोहलपुर ११ मा...

कोहलपुर, फागुन १३, कोहलपुर नगरपालिका आयोजनामा सञ्चालित ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता २०८१ को उपाधी बालशिक्षा मावि भरैयाले प्राप्त गरेको छ । मंगलबार सम्पन्न फाईनल राउण्डमा बालशिक्षा मावि भरैयाले लक्ष्मी माविलाई हराउँदै उपाधि प्राप्त गर्न सफल भएको हो...

कोहलपुर, फागुन १३, अखिल नेपाल किसान महासंघ बाँकेले ४२ बुँदे घोषणा–पत्र सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले आफ्ना विभिन्न ४२ बुँदे माग सार्वजनिक गरेको हो । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँके जिल्ला कमिटिका...

कोहलपुर, फागुन १३, नेपाल शिक्षक संगठन बाँसगढी ४ मा संगठनमा आवद्ध शिक्षकहरूको एक भेलाले नयाँ नेतृत्व चयन गरेको छ । सीता कुमारी चालिसेको अध्यक्षतामा एघार सदस्यीय वडा शिक्षक कार्य समिति गठन गरेको हो । उपाध्यक्ष मान बहादुर राना, सचिव भिम...

कोहलपुर, फागुन ११, ज्ञानज्योति मावि चप्परगौडी कोहलपुरमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आइतबार पहिलो खेलमा सरमाथा ज्ञानकुञ्ज माविलाई हराउँदै ज्ञानज्योति फाइनल प्रवेश गरेसँगै प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो विद्यालय बन्न सफल भएको...

कोहलपुर, फागुन ११, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ हुँदै छ । यही फागुन १७ गतेदेखि २४ गतेसम्म तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ सञ्चालन हुने आईतबार पत्रकार...

कोहलपुर, फागुन ११, बाँके कोहलपुर नगरपालिकामा निशुल्क आँखा शिविर भैरहेको छ । गएको शुक्रबार फागुन ९ गतेदेखि कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा निशुल्क आँखा शिविर संचालन भैरहेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १ देखि १५ सम्मकै वडाहरुमा कोहलपुर नगरपालिकाको आयोजना...

कोहलपुर, फागुन ११, मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण र वैकल्पिक जीविकोपार्जन प्रवद्र्धनका लागि स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागि कार्यशाला गोष्टि शनिबार सम्पन्न भएको छ । बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा तथा Zoological Society Of London Nepal -ZSL Nepal_ र इन्रुडेक कोहलपुरको...

कोहलपुर, फागुन १०, मिसन पब्लिक एकेडेमी कोहलपुर ९ को अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका प्रबन्धक÷संस्थापक लक्ष्मी नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी चौधरीले विद्यालयले शैक्षिक विकासमा...

कोहलपुर, फागुन ७, बाँकेको कोहलपुरमा ७औं उप–मेयर कप क्रिकेट प्रतियोगिता २०८१ को उद्घाटन गरिएको छ । बुधबार बिहान कोहलपुर नगरपालिकाका प्रमुख तथा उद्घाटन समारोहका प्रमुख अतिथी पूर्ण आचार्य तथा उपप्रमुख संगीता सुबेदीले शान्तिको प्रतिक परेका उडाएर सयुक्त रुपमा क्रिकेट प्रतियोगिताको...

कोहलपुर, फागुन ६, बाँकेको कोहलपुर नगरपालिकामा ७औं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुँदै छ । फागुन ७ गतेदेखि सुरु हुने उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता १३ गतेसम्म संचालन हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा...

कोहलपुर, फागुन ५, संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीका छोराहरुलाई संस्थागत विद्यालयहरुले २ प्रतिशत रकम जम्मा गरी अध्ययन अध्यापन गराउनुपर्ने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कपको...