कोहलपुर, पुष २७, बदलिँदो थारू समाज र साहित्य विषयक विचार गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय एकता दिवस तथा माघ÷माघे सङ्क्रान्तिका अवसरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कार्यक्रमको आयोजना गरेको थियो । कोहलपुर नगरपालिका वडा नं ५/६ मा...

कोहलपुर, पुष २७, आफ्नो वडाभित्रका दलित समुदायका महिलाहरुका लागि दीर्घकालीन उत्थान र विकासका क्रियाकलाप संचालन गर्ने कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बर बहादुर खड्काले बताएका छन् । खड्काले आफ्नो वडाभित्रका विभिन्न टोलहरुमा स्थलगत अध्ययन र अन्तरक्रिया गरी प्राप्त...

कोहलपुर, पुष २६, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बर बहादुर खड्काले महिलाको सशक्तिकरणको लागि समाजका हरेक तहमा पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. १३ का दलित महिलाहरूको नेतृत्व विकास र सशक्तिकरणका लागि तिन...

कोहलपुर, पुष २२, बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा खुल्ला टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा आउँदो फागुन १८ गतेदेखि २८ गतेसम्म टि–२० क्रिकेट प्रतियोगिता गर्न लागेको सोमबार पत्रकार सम्मेलन...

कोहलपुर, पुष २२, प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । सम्मेलनले निरज सिंहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रमिला विश्वकर्मा,...

कोहलपुर, पुष २१, बाँकेको कोहलपुरमा यही पुस ९ गतेदेखि ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्स्पो...

कोहलपुर, पुष १६, बाँकेको कोहलपुरमा यही पुस ९ गतेदेखि ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्पोमा...

कोहलपुर, पुष १५, बाँकेको कोहलपुर नगरपालिका ११ टाउन प्लानिङ्गमा रहेको सार्वजनिक शैक्षिक गुठीद्धारा सञ्चालित कोहलपुर माध्यामिक विद्यालयमा ‘फूड फेस्टिभल’ कार्यक्रम गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यवहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फूड फेस्टिभल कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रअ शंकर...

कोहलपुर, पुष १४, बाँकेको कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को छैटौं दिन पनि विभिन्न प्रस्तुतिहरु प्रस्तुत भएका छन् । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुका बेजोड सांगीतिक प्रस्तुतिहरु रहेका थिए । १४ गते...

कोहलपुर, पुष १२, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो...

कोहलपुर, पुष १२, जिल्लाको कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको चौथो दिन पनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहनेछन् । चौथोदिन आजका मुख्य आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका पुर्णकला विसी, सोनु कुश्मी, गायक विष्णु सिंजाली मगर, हाँस्य कलाकार...

कोहलपुर, पुष ११, तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा...