कोहलपुर असोज २२, कोहलपुर उद्योग बाणिज्य संघको चुनावको माहोल अहिले निकै तातिएको छ । एक हाजार ६ सय ७९ भोटर उपस्थित रहन भएका छन्, । स्थानीय व्यवसायीहरूमा निर्वाचनको प्रति चासो र सहभागिता बढ्दै गएको छ । यस पटकको चुनावमा विशेषगरी...
कोहलपुर, असोज २२, गायक मोहन क्षितिजको नयाँ गीत जुनकिरी सार्वजनिक भएको छ । गायक क्षितिजको जुनकिरी गीत म्युजिक नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको हो । देउडा शब्दमा रहेको गीतलाई आधुनिक लयमा प्रस्तुत गरिएको छ । क्षितिजको शब्द संगीत रहेको गीतको...
कोहलपुर, असोज २२, ईलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापनमा कडाई गरेको छ । नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर कोहलपुर प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको गरेको हो । चाड पर्वमा सबैले रमाइलो र सुरक्षित तवरले मनाउनका...
कोहलपुर, असोज २१, स्थानीय तहमा संचार नीतिको आवश्यकता र लैंगिक एवं सामाजिक समावेशीकरणमैत्री संचार माध्ययम निर्माणमा स्थानीय तहको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्थानीय...
कोहलपुर, असोज २०, कोहलपुर नरपालिकामा शवदाह गृहको शिलन्यास गरिएको छ । कोहलपुर नगरबासीको लामो समयदेखिको साँझा एजेन्डाको रुपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएसँग आईतबार शिलन्यास गरिएको हो । कोहलपुर स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको...
कोहलपुर ,२० असोज प्रदीप भट्टराई २०३८ साल भदौं २ गते कोहलपुरको कौशिलानगरमा जन्मिए । उनी बाबा भानुभक्त आचार्य र आमा राजमणी देवी भट्टराईको पहिलो सन्तानका रुपमा जन्म लिएका हुन् । सामान्य परिवारमा जन्मेका भट्टराई सानै देखि लगनशील र मिहेनेती थिए...
कोहलपुर, असोज १९, लोकतान्त्रिक समावेशी व्यवसायी समूहले कोहलपुर नगरपालिका न्यूरोड खुल्ला मञ्चमा सञ्चालनमा रहेको नवदुर्गा पुजा कार्यक्रम–२०८१ लाई आर्थिक सहयोग गरेको छ । लोकतान्त्रिक समूहबाट संघको अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराई नेतृत्वको टिमले पुजा व्यवस्थापन गर्न एकमुष्ट नगद ५५ हजार...
कोहलुर, अशोज १९, शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजमामा नेपालगन्जमा एक कार्यक्रमका बीच किरण आचार्यको नविनतम् उपन्यास कृति “अहिल्या” माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य राख्दै समालोचक प्रा.डा. गोपालप्रसाद अधिकारीले स्रष्टाको सृजना स्वतन्त्र रहने भएकोले स्रष्टाको...
कोहलपुर, असोज १८, प्रगतिशिल व्यवसायीक समुहल तर्फका उमेद्वार अञ्जना धिताल चुनावी प्रचारमा व्यस्त छिन् । कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनका लागि प्रचारमा होमिएकी हुन् । धितालसँगै अन्य उमेद्वार तथा उनका समर्थकहरुले प्रचार प्रसारलाई तिव्र बनाएका...
कोहलपुर, असोज १८, कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनीहरुले कोहलपुर क्षेत्रका बजारहरुमा आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारलाई तिव्र बनाएका हुन् । उम्मेदवारहरु व्यापारीहरुको व्यापारिक प्रतिष्ठानमा पुगेर मत माग्न...
कोहलपुर, असोज १८, बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर २ हरियालीचोक नजिकै सोही ठाउँका ४८ वर्षिय राज चौधरीको ढिस्कोले पुरिएर ज्यान गएको हो । माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको खबर हुनसाथ...
कोहलपुर, असोज १८, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले दुईवटा कृतिहरूको एक कार्यक्रम बीच विमोचन गरेका छन् । सर्वदा साहित्य संगमद्वारा नेपालगन्जमा आयोजित एक समारोहमा ढकालले दुई जना साहित्यकारका दुई कृति विमोचन गरेका हुन् । युवा कवि...