कोहलपुर, मंसिर १८, लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ । बैठकले पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात...
कोहलपुर, मंसिर १७, बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । लुम्बिनी प्रदेशमा पर्ने बाँके जिल्ला तराई क्षेत्रको उत्तर–पश्चिमको भूगोलमा अवस्थित छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा फरक–फरक स्वरूपमा आफ्नो अस्तित्व बोकेर उभिएको छ बाँके । भनिन्छ धरतीमा स्वर्ग छ ।...
कोहलपुर, मंसिर १४, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सचेतना मुलक कार्यक्रमलाई तिव्रताका साथ अघि बढाईरहेको छ । जिल्ला ट्राफिक कार्यालय तथा मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस जिल्लाका विद्यालयमा गई ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गर्दै...
कोहलपुर, मंसिर १३, मुक्ति आधारभूत विद्यालय कोहलपुर बाँकेमा ४ दिने नेतृत्व विकास तथा उदघोषण तालिम समापन भएको छ । सोमबारदेखि सुरू भएको तालिम बिहीबार समापन भएको हो । कोहलपुर नगरपालिका २ मा रहेको मुक्ति आधारभूत विद्यालय कोहलपुरका बालबालिकालाई ४ दिने...
बिधुत्मा रैका, कोहलपुर, मंसिर ८, नेपाल सुन्दर छ । विश्वको कुल जनसंख्याको थोरै मात्रै मानिसहरूले आफ्नो जीवनकालमा यस्तो सुन्दर पर्यावरणमा बस्ने, रम्ने र जीवन बिताउने अवसर पाउँछन् । त्यसै मध्येका हामी नेपालीहरू भाग्यमानी भित्र पर्छौं । त्यसमा पनि पश्चिम नेपालको...
बिधुत्मा रैका, कोहलपुर, मंसिर ८, कर्णाली, मानव सभ्यता र संस्कृतिसँग जोडिएको एउटा आधार हो । कर्णाली सुन्दर छ । निश्चल छ । र कर्णाली शान्त पनि छ । यो एउटा इतिहास हो । बेलाबेला आफ्नो स्वरूपलाई कर्णाली आफैले बिगार्ने पनि...
कोहलपुर, मंसिर ७, गरिमा विकास बैंक लिमिटेडको १८ औँ वार्षिकोत्सवको अवसरमा देशैभरी विभिन्न कार्यक्रमहरु भैरहेका छन् । गरिमा विकास बैंकको केन्द्रिय बैंकदेखि शाखा बैंकहरुले विविध कार्यक्रमहरु गर्दै आफ्नो स्थापना दिवस मनाईरहेको छ । शुक्रबार कोहलपुर शाखाले पनि आफ्नो स्थापना दिवसको...
कोहलपुर, मंसिर ६, बाँकेको नेपालगंजमा संचारकर्मी तथा करदाताहरुलाई कर सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कर प्रणालीको सार लगानीमा आधार भन्ने मुख्य उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । नेपालगंज उपमहानगरपालिकाको आर्थिक सहयोग, संचारिका समुह लुम्बिनी प्रदेशको समन्वय, विकासका लागि...
कोहलपुर, मंसिर ६, नेपाल ओलम्पिक कमिटी अध्यक्ष पदका लागि निलेन्द्र राज श्रेष्ठले आफ्नो उमेद्वारीको घोषणा गरेका छन् । बिहीबार श्रेष्ठले ओलम्पिक कमिटीको अध्यक्षको पदका लागि उमेद्वारी घोषणा गरेका हुन् । नेपाल ओलम्पिक कमिटीको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी...
कोहलपुर, मंसिर २, मितेरी बचत तथा ऋण सहकारी संस्था कोहलपुरको १६ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार एक भव्य कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अंजीर बहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला...
कोहलपुर, कार्तिक ३०, नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीका अनुसार नेपालले शुक्रबार(आज)देखी बंगलादेशमा बिजुली निर्यात सुरु गरेको हो । नेपालले बंगलादेशका लागि ४० मेगावाट बिजुली निर्यात सुरु गरेको हो । गत असोज १७ गते...
कोहलपुर, कार्तिक ३०, बाँकेको कोहलपुर ११ रहेको कोहलपुर सिटी एकेडेमीले वृहत विषेशज्ञ दन्त शिविर सम्पन्न गरेको छ । कोहलपुरको प्रतिष्ठत कोहलपुर डेन्टलसँगको समन्वयमा निःशुल्क दन्त शिविरको आयोजना गरेको हो । कोहलपुर सिटि एकेडेमीले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको विद्यालय परिसरमा दन्तरोग परिक्षण...