कोहलपुर, पुष १२, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो...

कोहलपुर, पुष १२, जिल्लाको कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको चौथो दिन पनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहनेछन् । चौथोदिन आजका मुख्य आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका पुर्णकला विसी, सोनु कुश्मी, गायक विष्णु सिंजाली मगर, हाँस्य कलाकार...

कोहलपुर, पुष ११, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ को तेस्रो दिन विभिन्न कलाकारहरु आउने भएका छन् । श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव–एक्स्पो २०८१ को उद्घाटन गरिएको छ । मंगलबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको हो । बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभुसा भासा संस्कृति...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । पुस ९ गते मंगलबारदेखि पुष १७ गतेसम्म कोहलपुरमा संचालन हुने महोत्सवको दिउँसो १ बजे उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका...

कोहलपुर, पुष २, मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत छ । तत्कालिन मोहन्याल, पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिका कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.मा फैलिएको छ । पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र...

कोहलपुर, पुष २, मितेरी सहकारी संस्था लिमिटेड कोहलपुर ११ बाँकेको १७औं स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अन्जीर बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी बैंक शाखा कोहलपुरका प्रबन्धक अजय रोकाय प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि...

प्रकृति प्रेमी, कोहलपुर, पुष १, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले फरक शैलीको कार्यक्रमको अभ्यास गरेको छ । प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा सभापति प्रमुख अतिथी तथा अतिथी नराखेर प्रतिष्ठानले यस क्षेत्रको साहित्यलाई थप अगाडि बढाउन ‘सङ्घर्ष संगाती’ कार्यक्रम सुरु गरेको...

कोहलपुर, मंसिर २४, सुदूरपश्चिमका प्रदेश नेपालका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लहरुमा हिमपात सुरु भएको हो । सुदूरका अछाम, डोटी लगायतका उच्च लेकाली भेगमा क्षेत्रमा हिमपात भैरहेको छ । हिमपातले चिसो बढाएपछि...

कोहलपुर, मंसिर २२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले खाली रहेका पदमा सदस्यहरु मनोनयन गरेको छ । रास्वपामा खाली रहेका पदहरु सचिब, सह–सचिब र सदस्यहरु निर्बाचन प्रकृयामार्फत सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । सचिब...

कोहलपुर, मंसिर २०, नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेले ऐतिहासिक प्रथम कृषि, पर्यटन, प्रवर्धन, व्यापारिक, संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो २०८१) गर्न लागेको बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो । संस्थाले आदिवासी जनजातिहरुको सयूक्त संग्राहालय निर्माण...

कोहलपुर, मंसिर १९, बाह्रखरी कथा प्रतियोगिता २०८१ मा प्रथम भएको सुखद अवसरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले सम्मान कार्यक्रमको आयोजना गर्दै बधाई ज्ञापन गरेको हो । कोहलपुरको गौरव बढाउन सफल भएको भन्दै प्रतिष्ठानले भव्य कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो...