अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, जातीय विभेद न्यूनीकरणमा जोड
कोहलपुर, चैत्र १७, अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा कोहलपुर नगरपालिकाले दलित अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित उक्त कार्यक्रम कोहलपुर–११ स्थित पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले […]
